उमाशंकर अरगरिया
संसद पुन:स्थापना भए मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलिन्छ : अरगरिया
२०७८ असार २३ गते २१:०१
जनकपुरधाम । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले संसद पुन:स्थापना भए मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलिने बताएका छन् । बुधबार सांझ विमानस्थलबाट जनकपुरधाम आएका उनले संचारकर्मीसंग भने, ‘पहिलो पटक संसद पुन:स्थापना हुंदा दलहरुले के गर्यो सबैलाई थाहा छ । आफैमा गालीगलोज गरे । त्यसैले अब ताजा जनादेश...