उमेरहद खारेज
एमालेको ७० वर्षे उमेरहद खारेज, अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेश सांसदलाई निर्देशन
२०७७ फागुन २८ गते २०:१९
नेकपा एमालेको शुक्रबारको केन्द्रीय कमिटीको विशेष बैठकले विधान संशोधन गरी सत्तरी वर्षे उमेर हदलगायत संविधानमा बाझिने कतिपय प्रावधानहरु हटाएको छ ।