उमेश प्रसाद थानी – Nepal Press
उमेश प्रसाद थानी

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश प्रसाद थानी नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा विरेन्द्रनगर सुर्खेतका उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो नम्बरमा सिफारिस भएका थानीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । थानी यसअघि नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए ।  यस्तै उनी...