उम्मेदवारी फिर्ता – Nepal Press
उम्मेदवारी फिर्ता

आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन, भोलि चुनाव चिह्न प्रदान

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आज दिउँसोसम्म उम्मेदवारी फिर्ता लिन पाउनेछन् । फिर्ता लिने लिइसकेपछि निर्वाचन आयोगले आजै साँझ उम्मेदवारको अन्तिम अन्तिम नामावली प्रकाशन गर्नेछ । दाबी, विरोध, उजुरीमाथि छानबिन गरी आयोगले हिजो उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । बागी उम्मेदवारी दिनेले पनि आज उम्मेदवारी लिन...