उर्लाबारी काण्ड
उर्लाबारी काण्डः एक आरोपी पुर्पक्षका लागि थुनामा, अर्कालाई तीन लाख धरौटी
२०७७ फागुन १३ गते १९:३२
उर्लाबारीका प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईमध्ये एक आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।