ऋणको जालो
दाइजो दिन लिएको ऋणले देवकिसानको बिचल्ली
२०७७ माघ १० गते ९:३४
ऋण तिरेपछि जग्गा फिर्ता गर्ने सहमति भएपनि साहुले जग्गा बेचेपछि उनी प्रहरी र प्रशासनमा दिनहुँ धाइरहेका छन् ।