ऋषि कपूर – Nepal Press
ऋषि कपूर

ऋषिको अन्तिम फिल्म हलमा नआउने

एजेन्सी । अभिनेता ऋषि कपूरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ को रिलिज मिति घोषणा गरिएको छ । निर्माताले फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म मार्च ३१ मा रिलिज हुने घोषणा गरेका हुन् । यद्दपी फिल्म हलमा नभई ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुन् लागेको छ । हितेश भाटियाले निर्देशन गरेको यसफिल्ममा...