एआईजी सरुवा
चार एआईजीको सरुवापत्र हेडक्वार्टर पुग्यो, गृहमन्त्रीका ‘साथी’ मेट्रोमै यथावत
२०७८ भदौ १८ गते १६:५५
केपी ओली नेतृत्वको सरकारले एआईजीको सरुवा तथा पदस्थापन गरेलगत्तै बनेको नयाँ सरकारले सो निर्णय कार्यन्वयन नगर्न निर्देशन दिएको थियो ।