एआरभी औषधि – Nepal Press
एआरभी औषधि

एचआईभी पोजेटिभलाई घरघरमा एआरभी औषधि

चितवन । कोभिडको उच्च जोखिममा रहेका एचआईभी पोजेटिभहरूलाई घरघरमै औषधि पुर्‍याउने व्यवस्था गरिएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पुर्‍याउँदै आएको हो । यस कार्यालयमा नियमित औषधि सेवन गर्ने एक हजार छ जना रहेका...