एकीकृत निर्देशन २०७७
राष्ट्र बैंकको एकीकृत निर्देशन : सेयर कर्जामा थप कडाइ, कोभिड प्रभावित व्यवसायको सूची लम्बियो
२०७८ असोज २५ गते १४:३३
एक वर्षभन्दा बढी अविधका लागि प्रवाह भएको कर्जा असुलीका लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नुअघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भइ शंकास्पद वर्गमा वर्गीकरण गर्नुपर्ने राष्ट्रबैंकले संशोधित निर्देशनमा व्यवस्था गरेको छ ।