एकीकृत सन्थाल वस्ती
शहरी विकास मन्त्रालयले उर्लबारीमा बनाउदै एकीकृत सन्थाल वस्ती, प्रधानमन्त्रीले शिलान्यास गर्ने
२०७७ फागुन १६ गते १७:४२
काठमाडौं। शहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत वस्ती निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको एकीकृत सन्थाल वस्ती निर्माणको लागि मन्त्रालयले मास्टर प्लान तयार गरिसकेको छ । फागुन १८ गते मङ्गलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले सो वस्ती शिलान्यास गर्न लागेका...