एक्लिँदै माओवादी – Nepal Press
एक्लिँदै माओवादी

सत्तागठबन्धनमा एक्लिँदै माओवादी, सहमति नभए सडक रोज्ने !

कैलाली । अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्न दिने विषयमा सत्तागठबन्धनका दलहरू सहमति नजिक पुगेको बताइएको छ । तर, यथास्थितिमा एमसीसी टेबुल हुन नहुने अडान राख्दै आएको माओवादी भने चेपुवामा परेको छ । यसअघि यथास्थितिमा एमसीसी टेबल गर्न नदिने अडान राख्दै आएको नेकपा एकीकृत समाजवादीको हिजोको स्थायी कमिटी बैठकले...