एक्सरे मेसिन
एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मर्कामा
२०७८ वैशाख ७ गते १२:३१
पोखरा । जनस्वास्थ्यलाई ख्याल गर्दै पोखरा महानगरपालिका-२१ स्थित कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा ४ वर्षअघि एक्सरे मेसिन ल्याइए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्य बीमा बोर्डले झण्डै र ५ लाख रुपैया बराबरको एक्सरे मेसिन अनुदानमा सहयोग गरे पनि सञ्चालनका लागि प्राविधिक उपलब्ध नहुँदा सो मेसिन प्रयोजनविहीन...