एनआरएन सिंगिङ आइडल – Nepal Press
एनआरएन सिंगिङ आइडल

एनआरएन सिंगिङ आइडल-२०२१ का अन्तिम २५ प्रतिस्पर्धीको घोषणा (सूचीसहित)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरनए)ले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ का अन्तिम २५ प्रतिस्पर्धी छानिएका छन् । ती पतिस्पर्धी भर्चुअल माध्यमार्फत आयोजना गरिएको ‘गाला राउन्ड’ बाट छानिएका हुन् । २५ जना उत्कृष्ट प्रतिस्पर्धीहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुबेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द...