एनएमबी बैंक – Nepal Press
एनएमबी बैंक

एनएमबी बैंकको साधारण सभाले पास गर्‍यो बोनस

काठमाडौं । एनएमबी बैंकको २६ औं बार्षिक साधारण सभा मार्फत लाभांस पारित गरेको छ । साधारण सभाबाट आर्थिक २०७७/७८ को नाफाबाट हाल कायम चुक्त पूजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ । साधारण सभाद्वारा स्वीकृत...