एन आई सी एशिया
एन आई सी एशियाको नयाँ वर्ष योजना डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको छुट
२०७७ चैत ३१ गते १७:५१
काठमाडौं। एन आई सी एशिया बैंकले नयाँ वर्ष २०७८ मा आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना ल्याएको छ । २०७८ वैशाख ३ सम्म डिजिटल भुक्तानी गर्ने ग्राहकले उक्त छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले आफ्नो इच्छाएको सामग्री खरिद गरी ई–कमर्शमार्फत...