एमजी हेक्टर – Nepal Press
एमजी हेक्टर

एमजी हेक्टरकाे गाडी नेपाली बजारमा, के छ विशेषता ?

काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले हेक्टर एसयुभि गाडी सार्वजनिक गरेको छ । १.५ लिटर टर्बोचार्ज्ड इन्टरकूल इन्जिनयुक्त हेक्टर शाइन एमटी र सिभिटि दुवै भेरियन्टमा उपलब्ध छ । हेक्टर एमटीको मुल्य ५९ लाख ९९ हजार र हेक्टर सिभिटिको मुल्य ६४ लाख ९९...