एमसीसीको समर्थन – Nepal Press
एमसीसीको समर्थन

एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाजको प्रदर्शन

काठमाडौं । चर्चित एवम् विवादित एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाज नाम दिइएको एक समूहले प्रदर्शन गरेको छ । काठमाडौंको अनामनगरमा भेला भएर उनीहरुले एमसीसीको समर्थनमा प्रदर्शन गरेका हुन् । ‘वेल कम एमसीसी’ लेखिएको ब्यानर बोकेर उनीहरुले एमसीसीको पक्षमा प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसीको स्वागतमा प्रदर्शन गरिरहँदा केही समूहले...