एमसीसीमा माओवादी – Nepal Press
एमसीसीमा माओवादी

विघटित समितिबाट निर्णय गराएर ‘महाधिवशेनको म्यान्डेट’ उल्लंघन

एमसीसीबारे निर्णय लिन आज बसेको पूर्व स्थायी समितिको कुनै कानूनी हैसियत छैन । उक्त बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीमाथि व्याख्यात्मक टिप्पणी गरेर अनुमोदन गर्ने निर्णय गराएका छन् ।