एमसीसी प्रकरण
एमसीसी प्रकरणः देश दुर्घटनाबाट जोगियो कि दुर्घटनातिर मोडियो ?
२०७८ फागुन १८ गते ७:१०
‘देश दुर्घटनाबाट जोगियो’ भनिरहँदा किन र के कारणले भनेर जवाफ दिनु पर्दैन ? गोर्खाली नारायणकाजीलाई विपक्षमा उभ्याएर आफू पक्षमा उभिन अलिकति शरम मान्नु पर्ने थियो होला नि कमरेड प्रचण्ड !