एमालेको गणित – Nepal Press
एमालेको गणित

एमालेको गणित : माधव नेपाललाई कति कम्फर्टेबल ? (सूचीसहित)

सर्वोच्च अदालतले नेकपा एमाले पुनःस्थापित गरिदिएपछि सबैभन्दा संकटमा परेका माधव नेपालमाथि एमालेमै बसेर संघर्ष गर्न दबाब बढिरहेको छ। यद्यपि कतिपय नेपाल निकट नेताहरु भने ओलीसँग भन्दा प्रचण्डसँगै कम्फर्टेबल हुने सुझाव दिंदैछन् ।