एमालेको धर्ना – Nepal Press
एमालेको धर्ना

सडक विस्तारमा आलटाल भएको भन्दै सडक डिभिजन कार्यालयमा एमालेको धर्ना

रुपन्देही । नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गृहनगर बुटवलको सडक समयमै निर्माणका लागि पटक–पटक निर्देशन दिँदा पनि ढिलाइ भएको भन्दै सो पार्टीको स्थानीय कमिटीले सडक डिभिजन कार्यालयमा धर्ना दिएको छ । एमालेले बुटवलको बीचभागमा रहेको पूर्वपश्चिम राजमार्ग र उत्तरदक्षिण सिद्धार्थ राजमार्गको संगमस्थलको रहेको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको...