एमालेको नयाँ लोगो – Nepal Press
एमालेको नयाँ लोगो

एमालेको नयाँ लोगोमा माओवादीको ‘कपिराइट’ दावी, कानूनी उपचारमा जाने

नेकपा (एमाले)को परिमार्जित लोगो आफ्नो पार्टीको चुनाव चिह्नसँग मिल्दोजुल्दो भएको भन्दै नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।