एमाले अध्यक्ष ओली – Nepal Press
एमाले अध्यक्ष ओली

चुनावीसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल आउँदै

रूपन्देही । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउन लागेका छन्। नेकपा एमाले रुपन्देही आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली आउन लागेका हुन् । बिहान साढे १० बजे काठमाडौंमा पत्रकार सम्मेलनमा सम्बोधन गरेपछि हेलिकोप्टरमार्फत ओली बुटवल आउने छन् । बुटवल ११ देवीनगरस्थित वाणिज्य क्याम्पस छेउको...