एमाले अध्यक्ष केपी ओली – Nepal Press
एमाले अध्यक्ष केपी ओली

आज पोखराबाट ओलीले गठबन्धनलाई जवाफ दिने

पोखरा । नेकपा (एमाले)ले आज पोखरामा चुनावीसभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् । एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो । सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । पोखरामा गठबन्धनको...