एमाले अनुभवी प्रतिपक्ष – Nepal Press
एमाले अनुभवी प्रतिपक्ष

एमाले अनुभवी प्रतिपक्ष हो, त्यस्तै भूमिका खेलोस् : कार्की

काठमाडौं । सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदलाई प्रभावकारी बनाउने दायित्व प्रतिपक्षको समेत रहेको बताएका छन् । संसद भवनमा पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री कार्कीले संसदलाई सार्थक बनाउन सरकारले हरसम्भव प्रयास गर्ने बताए । संसदीय मामिला मन्त्रीसमेत भएकाले प्रमुख प्रतिपक्षी दलको नेतासंगै आफैले संवाद...