एमाले कार्यकर्ता
धनगढीमा एमाले कार्यकर्ताले जलाए प्रधानन्यायाधीशको पुत्ला
२०७८ असार २८ गते २०:४२
कैलाली । सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा धनगढीमा एमाले निकट अनेरास्ववियु र युवा संघले राके जुलुस प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने अदालतले राष्ट्रपतिको नाममा परमादेश जारी गरेपछि धनगढीमा बिरोध प्रदर्शन गरिएको हो । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्लासमेत जलाएका...