एमाले कालिकोट – Nepal Press
एमाले कालिकोट

एमाले कालिकोटको पाँच पालिकामा नयाँ नेतृत्व, चारमा आज अधिवेशन (पदाधिकारीको सूचीसहित)

सुर्खेत । नेकपा एमाले कालिकोटले चार पालिका अधिवेशन सम्पन्न भएको जनाएको छ । एमाले कालिकोट अध्यक्ष अध्यक्ष नगिन्द्र शाही नेशनलका अनुसार बाँकी पालिकाका आज अधिवेशन हुँदैछ । उनका अनुसार हिजो सान्नीत्रिवोणी गाउँपालिका, रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिका, नरहरीनाथ र पचालझरना गाउँपालिकाको नेतृत्व सर्वसम्मत चयन भएको हो । आज महावै गाउँपालिका,...