एमाले-जसपा
महेश बस्नेत र रेशम चौधरीबीच जेलमै वार्ता, मुद्दा फिर्ता प्रक्रिया शुरू भएको दाबी
२०७७ चैत १३ गते १३:४३
पछिल्लो समय एमाले र जनता समाजबादी पार्टीबीच सत्ता समीकरण सहमतिको अन्तिम चरणमा पुगेको भनिएको बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।