एमाले प्रदेश २ – Nepal Press
एमाले प्रदेश २

एमाले प्रदेश २: दलका नेतामा मण्डल, प्रमुख सचेतकमा साह

जनकपुरधाम । नेकपा एमाले प्रदेश २ संसदीय दलको नेतामा पुनः सांसद सत्यनारायण मण्डल र प्रमुख सचेतकमा किशोरी साह ‘कमल’ चयन भएका छन् । एमाले विभाजन भएपछि पहिलोपटक बिहीबार बसेको प्रदेश २ संसदीय दलको बैठबाट सर्वसम्मतले दलका नेतामा मण्डल र प्रमुख सचेतकमा साहलाई चयन गरिएको हो । सुरुमा एमाले दलका...