एमाले मधेस – Nepal Press
एमाले मधेस

एमालेले मधेसमा बनायो निर्वाचन विशेष परिचालन कमिटी, नेताहरुको जिम्मेवारी पनि बाँडियो

जनकपुरधाम । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी एमाले मधेस कमिटीले नेताहरुको कार्य विभाजन गरेको छ । निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्नका लागि प्रदेश इन्चार्ज, सह–इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारीका साथ कार्य विभाजन गरेको नेकपा एमाले मधेस प्रदेशका अध्यक्ष रामऔतार यादवले जानकारी दिए ।...