एमाले महाधिवेशन उद्घाटनस्थल – Nepal Press
एमाले महाधिवेशन उद्घाटनस्थल

एमाले महाधिवेशन उद्घाटनस्थलः दुईतले मञ्च, ६ वटा गेटबाट प्रवेश

चितवन । नेकपा एमालेका शिर्ष नेताहरुले मंसिर १० गतेदेखि चितवनमा हुने १० औं महाधिवेशन हुने स्थल अवलोकन गरेका छन् । पार्टी महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरु राजन भट्टराई, योगेश भट्टराईलगायतका नेताहरुले नारायणी नदी किनारको...