एमाले रामेछाप – Nepal Press
एमाले रामेछाप

प्रदेश सांसद शान्तिले अन्तिममा छाडे माधवको साथ, एमाले रामेछापको अध्यक्षमा पुनर्वहाली हुँदै

रामेछाप । नेकपा एमाले रामेछापका जेठ २ अघिका अध्यक्ष शान्तिप्रसाद पौडेलले अन्तिम घडीमा माधव नेपालको साथ छाडेका छन् । प्रदेशसभा सदस्यहरूले नेकपा एसको पक्षमा सनाखत गर्ने बेलामा उनी हेटौंडा नगइ रामेछापतर्फ लागेका छन् । पौडेलले आजसम्म पनि एमालेमै रहने कि नेकपा एसमा जाने भन्ने निर्णय गर्न सकेका थिएनन् ।...