एमाले रुपन्देही – Nepal Press
एमाले रुपन्देही

एमाले रुपन्देहीले पर्सिसम्म वडा अध्यक्षका उम्मेदवार टुंग्याउने

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीले चैत २६ गते जिल्लाको १६ वटै पालिका अन्तर्गतका वडाहरुमा वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदवारको छनौट गर्ने भएको छ । पार्टी जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले २८ गतेसम्ममा प्रस्तावित उमेदवारको नाम जिल्लामा पठाउने गरी निर्णय गरेको जिल्ला कमिटीका सचिव यज्ञ गैरेले बताए ।...