एमाले र माओवादी – Nepal Press
एमाले र माओवादी

सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादीबीच चुनावी तालमेलको सहमति, अध्यक्ष एमालेलाई

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिनालाई साझा उम्मेदवार बनाउने गरी दुई दलबीच सहमति भएको हो । गाउँपालिका स्तरीय नेताहरुबीच भएको सहमतिअनुसार उपाध्यक्षमा एमालेकी उम्मेदवार...