एमाले विभाजन
गोकुल बास्कोटाको टिप्पणी- माधव नेपाल घाम झु्ल्केपछि सुकेर जाने शीतको थोपा
२०७८ असोज ५ गते १३:२०
पोखरा । पूर्वसञ्चारमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपाललाई घाम उदायपछि सुकेर जाने शीतको संज्ञा दिएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै नेता बास्कोटाले भने, ‘माधव नेपालको पार्टीको अस्तित्व घाम नझुल्किदासम्मको शीत जस्तो हो, घाम झुल्किएपछि सकिन्छ ।’ चुनाव भएपछि माधव नेपालको अस्तित्व सकिने उनको भनाइ थियो...
नेपाल अपडेट