एमाले सचिव – Nepal Press
एमाले सचिव

एमाले सचिवहरुको वरीयता सच्याइयोः गोकर्ण र योगेशको बढुवा

काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशनबाट निर्वाचित सात सचिवको वरीयता सच्च्याएको छ । नयाँ वरीयता क्रमअनुसार टोपबहादुर रायमाझी पहिलो स्थानमा परेका छन् । त्यस्तै, क्रमशः लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्या अर्यालको वरीयता कायम गरिएको छ । यसअघि छविलाल विश्वकर्मा र रघुवीर महासेठभन्दा...