एम्बुलेन्समा आगजनी – Nepal Press
एम्बुलेन्समा आगजनी

एम्बुलेन्समा आगजनी, जिम्मा कसैले लिएन

रूपन्देही । गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । मुसिकोट नगरपालिका वडा नं ४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले जानकारी दिएका छन् । वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व...