एम्बुलेन्स दुर्घटना – Nepal Press
एम्बुलेन्स दुर्घटना

एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । माडी गाउँपालिकाका-२ मा आज बिहान ३:५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक...