एयर इण्डिया
८३ वर्षपछि टाटाले नै लियो एयर इण्डियाको स्वामित्व
२०७८ असोज १५ गते १७:२५
काठमाडौं । भारतीय ध्वजावाहक हवाई सेवा कम्पनी एयर इण्डिया टाटा समूहलाई बिक्री गरिएको छ । भारत सरकारको स्वामित्वमा रहेको एयर इन्डिया ८३ वर्षपछि पुनः टाटा कम्पनीकै स्वामित्वमा पुगेको छ । सरकारले कम्पनीको घाटा धान्नै नसकेकाले प्रतिस्पर्धाका आधारमा बढी बोल कबोल लगाएको टाटा समूहलाई बेचिएको हो । भारतीय संचारमाध्यमका अनुसार...