एसएसपी सुशीलकुमार यादव – Nepal Press
एसएसपी सुशीलकुमार यादव

प्रहरीका बहालवाला एसएसपी सुशीलकुमार यादव मृत अवस्थामा फेला

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो । प्रहरी प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले उनको मृत्यु भएको पुष्टि गरेका हुन् । उनले नेपाल...