एसिड प्रहार – Nepal Press
एसिड प्रहार

छोरालाई एसिड प्रहार गर्ने बाबु पक्राउ

सोलुखुम्बु । छोरालाई एसिड प्रहार गर्ने बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलु दुधकुण्ड नगरपालिका(५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईली रहेका छन् । मादक पदार्थ सेवन गरी मोहनले आफ्नै २५ वर्षीय छोरासहित २ जनालाई एसिड प्रहार गर्दा घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले...