ऐनबहादुर शाही – Nepal Press
ऐनबहादुर शाही

मुगुको सभापतिमा देउवा पक्षका शाही निर्वाचित

मुगु । नेपाली कांग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी खड्गबहादुर शाहीलाई ५६ मतले पराजित गरे । नवनिर्वाचित सभापति शाही सभापति शेरबहादुर देउवा पक्षका हुन् । उनले ४ सय ६ मत प्राप्त गरे । संस्थापन पक्षले १ उपसभापति, २ सचिव र १ सहसचिव जितेको...