ओलीको निर्देशन – Nepal Press
ओलीको निर्देशन

चुनाव नगर्ने षडयन्त्रविरुद्ध सशक्त आन्दोलनमा उत्रिन एमाले अध्यक्ष ओलीको निर्देशन

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको भन्दै चुनावका लागि सरकारलाई बाध्य पार्नेगरी आन्दोलनमा उत्रिन भ्रातृ संगठनहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले शुक्रबार पार्टीका केही नेता र जनसंगठनका प्रमुखहरुलाई बोलाएर स्थानीय तहको चुनावका लागि दबाबमूलक आन्दोलनको तयारी गर्न निर्देशन दिएका...