ओली–देउवा – Nepal Press
ओली–देउवा

ओली–देउवा वार्ता सकियो, दुवै नेताले प्रतिक्रिया दिन मानेनन् (भिडिओ)

मुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच ओलीनिवासमा भएको वार्ता सकिएको छ । वार्तामा भएको कुराकानीबारे दुवै नेताले प्रतिक्रिया मानेनन् ।