ओली पक्षको बहुमत
राष्ट्रियसभा संसदीय दलमा ओली पक्षको बहुमत (सूचीसहित)
२०७७ पुष १३ गते १७:१९
प्रतिनिधिसभा विघटनपछि संघीय संसदको अस्तित्व अब राष्ट्रियसभाले धान्दैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुस १७ गते अपरान्ह ४ बजे राष्ट्रियसभाको बैठक आह्वान भइसकेको छ ।