ओस्कार – Nepal Press
ओस्कार

ओस्कारमा ‘कोडा’ सर्वोत्कृष्ट, ‘डुन’ ले जित्यो ६ अवार्ड (सूचीसहित)

काठमाडौं । यस वर्षको ओस्कार अवार्डमा ‘कोडा’ ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । तीनवटा विधामा मनोनयनमा परेको यो चलचित्रले तीनवटै अवार्ड जित्न सफल भयो । चलचित्रले सर्वोच्कृष्ट पटकथा र सर्वोत्कृट सहअभिनेताको अवार्ड जितेको हो । ओस्कारमा सर्वाधिक अवार्ड भने ‘डुन’ले हात पारेको छ । दश विधामा मनोनयनमा परेको...