औद्योगिक प्रर्दशनी – Nepal Press
औद्योगिक प्रर्दशनी

पुस पहिलो साता ‘छैठौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनी’

चितवन । आगामी पुस २, ३ र ४ गते ‘छैठौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनी–२०७८’ आयोजना हुने भएको छ । चितवन उद्योग संघले आयोजना गर्दै आएको सो मेला चितवन प्रर्दशनी केन्द्र, भरतपुरमा आयोजना गर्न लागिएको आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । प्रर्दशनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २...