कतार विश्वकप
कतार विश्वकपका लागि १६०० भन्दा बढी नेपाली बलिदान !
२०७७ फागुन १५ गते १३:४९
एक अध्ययनका अनुसार दश वर्षअघि कतारले विश्वकप फुटबल आयोजना गर्ने तय भएपछि सयौं नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।