कपिलबस्तु कांग्रेस – Nepal Press
कपिलबस्तु कांग्रेस

कपिलबस्तु कांग्रेसको स्थानीय तह अधिवेशन आज, अधिकांश पालिकामा चुनाव हुँदै

रूपन्देही । नेपाली कांग्रेस कपिलवस्तुमा आज गाउँ र नगर समितिका अधिवेशन शुरू भएको छ । पार्टीको १४ औं महाधिवेशनअन्तरगत केन्द्रीय समितिले आज जिल्लाका स्थानीय तहमा अधिवेशनका लागि मिति तोकेको थियो । कपिलबस्तुमा १० स्थानीय तह छन् । जिल्लाका ९६ वडाका अधिवेशन सम्पन्न भएसंगै कांग्रेस कपिलवस्तु गाउँ र नगर अधिवेशनमा...